संस्कृत-शब्दकोशः

व्यर्थीकरण व्यवकलन

व्यलीक

व्यलीक (विशेषण)


अर्थ−
१. झुटो,
२. प्यारो नलाग्ने,
३. कष्ट दिने,
४. चिनाजानी नभएको,
५. अनौठो,
६. छल/कपट ।


व्यलीकः (पुंलिङ्ग)


अर्थ−
१. स्त्रीलम्पट/कामुक,
२. गुदा मैथुन गराउने पुरुष ।


व्यलीकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. काम (मैथुनको प्रबल इच्छा) को आवेगबाट हुन जाने अपराध,
२. पाप अपराध,
३. हप्काई / फटकार,
४. दुःख,
५. अप्रियपन,
६. छल/धोका,
७. अनौठोपना ।



Correction: