संस्कृत-शब्दकोशः

शूर्मी शूलक

शूल

शूलः (पुंलिङ्ग)

अर्थ−
१. फलाम वा कुनै पनि धातुको झिर,
२. झिर जस्तै प्राचीन एक हतियार,
३. त्रिशूल,
४. टाउको हात गोडा आदि । कुनै पनि अङ्गमा हुने ज्यादा दुखाइ,
५. वायुप्रकोपले हुने पेटको ज्यादा दुखाइ,
६. अपराधीलाई प्राचीनकालमा प्राणदण्ड दिन गुदद्वारबाट हालिने फलामे झिरजस्तो छड,
७. वातरोग,
८.मृत्यु,
९.झन्डा,
१०. फलित ज्योतिषमा बताइएका सत्ताइस योगहरूमध्ये एक ।

शूलम् (नपुंसकलिङ्ग)

हेरौँ- शूल् धातु

Correction: